धनगढी। कैलालीको चुरेमा ट्याक्सी र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन्। कैलालीको चुरे गाउँपालिका सल्लेरी डाँडा नजिक अत्तरियाबाट पाटनतर्फ जाँदै गरेको से१च १७५७ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आइरहेको सु.प.प्र ०१००८ प ६२२२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किका दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्सी र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । दुर्घटनामा घाईते हुनेमा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका – ८ शिवनगरका २२ वर्षीय अशोक सापकोटा गम्भीर घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
कैलालीको चुरेमा ट्याक्सी र मोटरसाइकल ठोक्किदा एक जना घाईते
कैलालीको चुरेमा ट्याक्सी र मोटरसाइकल ठोक्किदा एक जना घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

