धनगढी। कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार कैलारी गाउँपालिका १ मा से१त ३४३४ नम्बरको ट्याक्टर अनियन्त्रित भएर हुँदा दुर्घटना चालक सोही ठाउँका ३५ वर्षीय अनिश कठरियाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले ट्याक्टर चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

