धनगढी। धनगढीमा सडकको नालीमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । धनगढी–अत्तरिया ६ लेन सडकअन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृत फेला परेको प्रहरीले जनाएको छ । धनगढी–अत्तरिया ६ लेन सडकअन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो। मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घटनास्थलमा प्रहरी परिचालन गरिएको र थप विवरण आउन बाँकी रहेको बताए ।
धनगढीमा सडकको नालीमा सालनालसहितको नवजात शिशु मृत फेला
धनगढीमा सडकको नालीमा सालनालसहितको नवजात शिशु मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

