धनगढी। कार दुर्घटनामा परि घाईते भएका धनगढीका व्यवसायी बसन्त जोशी ९भुन्टु० को निधन भएको छ। गत जेठ १४ गते काठमाण्डौँबाट धनगढी फर्किने क्रममा उनी कार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए। जोशीको काठमाण्डौँस्थित अलका अस्पतालमा उपचारका क्रममा निधन भएको उनीसंगै रहेका डम्मर कार्कीले बताए। जोशी धनगढीमा रहेको फिस रिसोर्टका सञ्चालक हुन्।
कार दुर्घटनामा घाईते भएका धनगढीका व्यवसायी जोशीको उपचारको क्रममा निधन
कार दुर्घटनामा घाईते भएका धनगढीका व्यवसायी जोशीको उपचारको क्रममा निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

