अछाम। अछामको चौरपाटी गाउँपालिकामा जीप दुर्घटना भएको छ । जिल्लाको चौरपाटी गाउँपालिका–१ सिउडीमा से १ ज ४९० नम्बरको जीप आईतबार राती दुर्घटनामा परेको हो। डिजेल बोकेर गएको जीप खान्डाँडा भन्ने टोलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जीप सडकबाट १ सय मिटर तल खसेको जनाइएको छ । सडकको अवस्था नराम्रो भएका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार मानवीय क्षेती भने भएको छैन ।
अछामको चौरपाटी गाउँपालिकामा जीप दुर्घटना
अछामको चौरपाटी गाउँपालिकामा जीप दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

