कञ्चनपुरः कञ्चनपुरमा डुबेर एकको जनाको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणी स्थित मछली खोलामा सोही ठाँउ बस्ने १५ वर्षीय आदेश लुहारको पौडी खेल्ने क्रममा विहिबार दिउँसो डुबेर मृत्यु भएको हो। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131