धनगढी: धनगढीको मोहना नदीमा मृत फेला परेका अन्दाजी ९ वर्षका बालकको शव अहिलेसम्म पहिचान भएको छैन। मंगलवार धनगढी–१३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि नदीको किनारमा उनको शव फेला परेको थियो।
उनी को हुन् रु भन्ने विषयमा पत्ता लगाउने काम भइरहेको कैलाली प्रहरीले जनाएको छ।


