धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–१ टीकापुर लम्की सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
जानकी गाउँपालिका–१ का ३५ वर्षीय बिमल डगौरा थारुले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा उनी गम्भिर घाइते भएका थिए। घाइते डगौराको लालरत्न अस्पताल लम्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

