धनगढीः कैलालीको गोदावरीमा मोटरसाइकल गाईसँग ठोक्किदा एक जना गम्भीर घाइते भएका छन्। गोदावरी नगरपालिका–१ स्थित मनिशा पेट्रोल पम्प नजिक सुदूरपश्चिम प्रदेश ०१–०१८ प १३९५ नम्बरको मोटरसाइकल गाईसगँ ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी–५ का अन्दाजी २५ वर्षीय रंगीलाल चौधरी घाइते भएका हुन्। घाइते चौधरीको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।
गोदावरीमा गाईसँग मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते
गोदावरीमा गाईसँग मोटरसाइकल ठोक्किदा एक जना गम्भीर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

