धनगढीः कैलालीबाट रोजगारीका लागि भारत गएका एक युवक सम्पर्क विहीन भएका छन। कैलालीको लम्की चुहा नगरपालिका– २ का ४० वर्षीय दीर्घ जैशी (घोडासैनी) सम्पर्क विहीन भएका हुन। जैशी कात्तिक ११ गते घरबाट भारत गएका थिए। नेपालबाट भारत गएको २ दिनसम्म सम्पर्कमा रहेको उनी ९ दिनदेखि सम्पर्क विहीन भएका हुन। उनको परिवारले फेला पार्नेले ००९१– ९७३६२४४९१२ र ८२७२८२५०२९ तथा नेपालको नम्बर ९८६८७४६०३४, ९८६३ ५७६३५६ र ९८६८९८३४८९ मा सम्पर्क गर्न भनेको छ।
कैलालीबाट भारत गएका एक युवक सम्पर्क विहीन
कैलालीबाट भारत गएका एक युवक सम्पर्क विहीन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

