धनगढीः कैलालीको धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा अटो र पिकप जिप ठोकिएका हुन। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ०४७९ नम्बरको अटो र भे १ च ४१३९ नम्बरको जिप सोमवार आपसमा ठोकिएका बताएको छ। ट्राफिक प्रहरीले अटो चालक धनगढी उपमहानगरपालिका–३ का ४१ वर्षीय देव सिँह खत्री र उनकी श्रीमती ३९ वर्षीय हरिना खत्री घाइते भएकी बताएको छ। उनीहरूको निर्सग अस्पताल, धनगढीमा उपचार भएको छ। शुक्लाफाँटा नगरपालिकाका मेघराज भट्टले चलाएको जिपले अटोलाई ठक्कर दिएको हो।
धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना
धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

