कञ्चनपुर: कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ परेका छन् । गयराती १२ बजे दोधरा चाँदनी नगरपालिका – ६ संगम टोल स्थित धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका – ४ का ४९ वर्षीय मोहन बहादुर सिंह ६जना रहेका छन् । अन्यको नाम भने प्रहरीले खुलाएको छैन । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २२ हजार १३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ
कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

