धनगढी: कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन । मंगलबार भीमदत्त राजमार्ग अन्तरगत अत्तरियाबाट दार्चुला तर्फ जादै गरेको सुपप्र ०१००१ ख २७७३ मिनी ट्रक र विपरित दिसाबाट आउँदै गरेको सुपप्र ०१००१ क १९८६ मिनी ट्रक एक आपसमा ठोक्किदा १ जना घाइते भएका हुन । दुर्घटनामा सुपप्र ०१००१ क १९८६ मिनी ट्रकमा सवार डोटीको दिपायल सिलगढी नगरपालिका – ३ का २६ वर्षीय बिरु भुर्जी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते
बुढीतोलामा २ मिनिट्रक एक आपसमा ठोक्किदा १ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

