धनगढी: कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला परेका छन । शुक्रबार साँझ बेदकोट नगरपालिका – २ मुक्ति शिबिरका ६८ वर्षीय मङता डगौरा बेदकोट नगरपालिका – १० पत्थरिया खोलामा मृत अवस्थामा फेला परेका हुन । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला
कञ्चनपुरको पत्थरिया खोलामा एक पुरुष मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

