धनगढी : कैलाली र कञ्चनपुर गरी दुई जिल्लाबाट ४ लाख बढीका अबैध भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोक, धनगढी–३ मिलनचोक र बिशालनगर, धनगढी–९ त्रिबेणीघाट, टीकापुर नगरपालिका–८ बटनपुर, जोशीपुर गाउँपालिका–१ जोशीपुर बजार, जोशीपुर–४ बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य २ लाख १८ हजार ४७० बराबरको सामान बरामद गरिएको छ।
कैलाली कंचनपुर बाट ४ लाखको अबैध समान बरामद
कैलाली कंचनपुर बाट ४ लाखको अबैध समान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

